काठमाडौं । हिमालयन एभरेष्ट्र इस्योरेन्सले कर्मचारी माग गरेको छ । इस्योरेन्सले एक सुचना जारी गर्दै डोटनेट डेभलपर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको तथा सम्बन्धीत क्षेत्रमा दुई वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको इमेल मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
