काठमाडौं । एक्सेल डेघलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै २ पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले सिनियर म्यानेजर १ जना र जुनियर अफिसर पदका लागि १५ जना कर्मचारी माग गरेको छ । उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले चैत २८ गतेभित्र आवेदन बुझाउन अनुरोध गरेको छ ।