काठमाडौं । इन्फिनिटी लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले सूचना जारी गर्दै २ पदका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले कनिष्ठ अधिकृतमा केही र कनिष्ठ सहायकमा केही कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले आजको १५ दिनभित्र आवेदन बुझाउन कम्पनलिे अनुरोध गरेको छ ।
लघुवित्तका अनुसार कनिष्ठ अधिकृत पदका लागि स्नाकेत्तर तह पास अुनुपर्ने र कनिष्ठ सहायक पदका लागि एसईई पास गरेको हुनुपर्ने छ ।