काठमाडाैं । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्न रु १२ करोड लगानीमा तादीखोला–सिन्दुरे दोभानमा निर्माण गरिएको दुई सय ६९ मिटर लम्बाइको पक्की पुल । निर्माण व्यवसायीले पुल बनाउँदा गरेको खोला डाइभर्सन समयमा नखोल्दा बहाब परिवर्तन भएको कारण निर्माण सम्पन्न भएको पाच वर्षसम्म पनि पुल सञ्चालनमा आउन सकेको छैन । तस्बिरः रामहरि न्यौपाने/रासस
