images
images

राष्ट्र बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?


  • 435
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    राष्ट्र बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले करार सेवाका लागि कर्मचारी माग गरेको छ । बुधवार सूचना जारी गर्दै राष्ट्र बैंकले तथ्यांकशास्त्री (अधिकृर्त पदका लागि २ जना र्काचारी माग गरेको हो । 

    उक्त पदका लागि राष्ट्र बैंकले मान्यताप्रप्त विश्वविद्यालयबाट तथ्यांकशास्त्र बिषयमा स्नातकोत्तर तह उतीर्ण गरेको हुनुपर्ने, सम्बन्धीत विषयमा कम्तिमा २ वर्षको अनुभव हुनुपर्ने, उमेरको हदमा ४५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । 

    सो आवेदनमा इच्छुक तथा योग्यता पुगेका नागरिकले पुस २९ गतेभित्र अनलाइनमार्फत आवेदन दिन बैैंकले अनुरोध गरेको छ । करार सेवाको अवधि ६ महिनाको रहेको छ । सो अवधिमा काम सन्तोज जनक भएमा नवीकरण हुनसक्ने पनि बैंकले उल्लेख गरेको छ । 

    Statistician-Notice.jpg


    images

    Logo