images
images

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?


  • 337
    SHARES
  • २०७९ चैत्र २१ गते मंगलबार

    आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै ७ वटै प्रदेशका शाखा तथा उपशाखाका लागि कर्मचारी माग गरेको हो । 

    कम्पनीले एरिया ब्रान्च म्यानेजरका लागि केही र ब्रान्च म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । 

    उक्त पदका लागि स्नातक तह पास हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नागरीकले वेशाख ५ गतेसम्म आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

    ime.webp


    images

    Logo