images
images

काठमाडौं मधेस द्रुतमार्गले माग्यो नेपाली इन्जिनियर, कति चाहिँन्छ योग्यता ?


  • 428
    SHARES
  • २०७९ चैत्र २३ गते बिहीबार

    काठमाडौं मधेस द्रुतमार्गले माग्यो नेपाली इन्जिनियर, कति चाहिँन्छ योग्यता ?

    काठमाडौं। काठमाडौं( तराई मधेस द्रुतमार्ग (फास्ट(ट्रयाक) आयोजनाले नेपाली इन्जिनियर मागेको छ। आयोजनाले बिहीबार सूचना जारी गर्दै १७ जना नेपाली इन्जिनियर माग गरेको हो । 

    आयोजनाले हाइवे डिजाइन, पेभमेन्ट डिजाइन, सिनियर सर्वेयर, जियोटेक्निकलर स्लोप स्टेबलाइजेसन एण्ड रिइन्फोर्स अर्थ वाल, टनेल जियोटेक्निकल इन्जिनियरहरु माग गरेको छ।

    यसैगरी वाटर रिसोर्स, स्ट्रक्चरल इन्जिनियरिङ, इन्जिनियरिङ जियोलोजिस्ट, कन्ट्याक म्यानेजमेन्ट, अर्बिट्रेटर, क्‍वालिटी कन्ट्रोल, सोसियोलोजिस्ट, नन लाइफ इन्सुरेन्स एडभाइजर, इलेक्ट्रिकल इन्जिनियर, कम्युनिकेसन इन्जिनियर र बायो इन्जिनियरिङका लागि १७ इन्जिनियरहरु माग गरेको छ।

    यसका लागि सहभागी हुने इन्जिनियरहरुले स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने छ। यस्तै, १० वर्षसम्मको अनुभव प्राप्त गरेको हुनुपर्ने आयोजनाले जनाएको छ।

    इच्छुक तथा योग्यता पुगेका नागरिकले १५ दिन भित्र आवेदन दिन आयोजनाले अनुरोध गरेको छ ।

    fast.JPGfast t.JPG

     

     


    images
    images

    Logo