images
images

प्राइम बैंकले माग्यो ११ पदका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?


  • 408
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    प्राइम बैंकले माग्यो ११ पदका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न ११ पदका लागि कर्मचारी माग गरेको हो । 

    इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले वेशाख ७ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    notice.JPG

    notice1.JPG


    images

    Logo