काठमाडौं । उपनिर्वाचनका कारण चितवन र तनहुँमा गाडी नचल्ने भएपछि सुनसान बनेको पृथ्वी राजमार्ग । अहिले काठमाडौंको नागढुंगाबाटै ती गन्तव्य हुँदै जाने सवारी रोकिएका छन् । धादिङ, नुवाकोट रसुवा लगायत स्थानका सवारी भने सुचारु छन् ।