images
images

शिखर इस्योरेन्सले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ? 


  • 333
    SHARES
  • २०८० बैशाख २२ गते शुक्रबार

    शिखर इस्योरेन्सले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । शिखर इस्योरेन्सले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले ४ पदको लागि ब्रान्च चिफका लागि केही, असिस्टेन्टका लागि १ जना, असिस्टेन्ट अकाउन्टका लागि २ जना, रि इन्स्योरेन्सका लागि १ जना कर्मचारी माग गरेको हो । 

    कम्पनीले आफ्नो केन्द्रीय कार्यालय,उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

    उक्त पदहरुको लागि कम्पनीले न्युनतम स्नातक गरेको र राम्रो कम्प्युटर टाइपिङ हुनुपर्ने र दक्षता हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    343398867.jpg

     


    images

    Logo