काठमाडौं । सानिमा बैंकले कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै विभिन्न ६ पदको लागि कर्मचारी माग गरेको हो ।
बैकले हेड अप्रेसन एण्ड कम्प्लायन्स, अकाउन्टेन्ट अफिसर, ट्रेडिङ रिप्रेजेन्टिभ अफिसर, आइटी एसिस्टेन्ट पदमाहरुमा कर्मचारी माग गरेको छ ।
उक्त पदको लागि इच्छुक व्यक्तिले जेठ १० गतेभित्र आवेदन दिनसक्नेछन् ।
