images
images

सिटिजन्स बैंकले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ?


  • 420
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    सिटिजन्स बैंकले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी, ट्रेनि असिस्टेन्ट, ट्रेनी असिस्टेन्ट, लेगल एण्ड शेयर डिपार्टमेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो । 

    उक्त पदहरुका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले जेठ ३० गतेभित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । 

    cizen.webp


    images

    Logo