images
images

सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गर्ने सरकारको घोषणा


  • 321
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गर्ने सरकारको घोषणा

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गरेको छ । 

    सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । 

    साथै महतले आगामी वर्ष २० वटा निकायहरु खारेज हुने पनि उल्लेख गरेका छन् ।


    images

    Logo