उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन
585
SHARES
२०८० जेठ १५ गते सोमबार
काठमाडौं । सरकारले उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७८०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो रकम बराबरको बजेट विनियोजन गरेका हुन् ।