images
images

सेयर बजारमा हरियाली, कारोबार रकममा कमी


  • 615
    SHARES
  • २०७८ आषाढ २९ गते मंगलबार

    सेयर बजारमा हरियाली, कारोबार रकममा कमी

    काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ ।

    नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ अंकमा सिमित भएको छ ।

    आज १ करोड २३ लाखको कित्ता सेयर ५ अर्ब ५४ करोडमा खरीद बिक्रि भएको छ ।

    आजको दिनमा १३७ वटा कम्पनीको सेयर मुल्य बढ्दा ३६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

    यसैगरि उपसमूहतर्फ लाइफ इन्सोरेन्स बाहेक सबैमा हरियाली देखेको छ ।


    images

    Logo