images
images

जेठ महिनामा केबलकार यात्रा गर्नेको संख्या अहिले सम्मकै उच्च


  • 655
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    जेठ महिनामा केबलकार यात्रा गर्नेको संख्या अहिले सम्मकै उच्च

    काठमाडौं । जेठ महिनामा केबलकार यात्रा गर्नेको संख्या अहिले सम्मकै उच्च रहेको छ । चालु आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार दर्शनार्थीले केबलकारमार्फत् यात्रा गरेका छन्, जुन हाल सम्मकै उच्च हो । 

    यसअघि आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा १ लाख ३५ हजारको उच्च रेकर्ड रहेको थियो । जुन यस वर्षको जेठमा तोडिएको छ । एक दिनमा औसत ४७०० जनाले केबलकारको प्रयोग गरि दर्शन गर्न गएको कम्पनीले जनाएको छ । 


    images

    Logo