images
images

मात्र ९० मा समर सेल अफर


  • 515
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    मात्र ९० मा समर सेल अफर

    काठमाडौं । केटीएम सिटीको ’समर क्लियरेन्स सेल अफर’ सार्वजनिक भएको छ । समर सिजनलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । ग्राहकहरुले समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटीएम सिटीको लुगा प्राप्त गर्न सक्नेछन् ।

    अफरको मुल्य ९० रुपैयाँबाट सुरु हुनेछ । ‘यस अफरमा ९० रुपैयाँदेखिको सुलभ मुल्यमा समर सिजनका लुगा सर्वसाधारणले प्राप्त गर्न सक्नुहुनेछ ।’ केटीएम सिटीले भनेको छ । यो अफर केही सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । यो अफर अनलाइन र नजिकैको केटीएम सिटीको आउटलेटमा सर्वसाधारणले प्राप्त गर्न सकिनेछ ।

    नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराईरहेको छ । केटीएम सिटी नेपाल सहित भारत, क्यानडा सहित अन्तराष्ट्रिय बजारमा समेत विस्तार भएको छ ।


    images

    Logo