हिमालय जेटले माग्यो नेपालसहित १७ देशका लागि कर्मचारी
697
SHARES
२०८० आषाढ १० गते आइतबार
बाठमाडौं । अन्तराष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ ले १७ देशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै नेपालसहित १७ देशका लागि ७ सय ४३ कर्मचारी माग गरेको हो ।
उक्त कम्पनीले युके,फ्रान्स,जर्मनी,इटाली,स्विजरल्याण्ड,स्पेन,अमेरिका पश्चिमी तट,अमेरिका पूर्वी तट,जापान,मकाउ,हंगकंग,सिंगापुर,युएई,साउदी,इन्डिया ,नेपाल र अस्ट्रेलिया देशका लागि कर्मचार िमाग गरेको हो ।
हिमालय जेटले काठमाडौंबाट युरोप जान सिधा उडान गर्ने योजना बनाएको छ ।