काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै ३ पदका लागि केही कर्मचारी माग गरेको हो ।
कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टमा १ जना कर्मचारी, फाइनान्स डिपार्टमेन्टमा र मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।
