images
images

एकैदिन बुद्ध एयरका दुई जहाजको फोर्स ल्यान्डिङ


  • 642
    SHARES
  • २०७८ श्रावण १२ गते मंगलबार

    एकैदिन बुद्ध एयरका दुई जहाजको फोर्स ल्यान्डिङ

    काठमाडौं । काठमाडौं त्रिभुवन विमानस्थलबाट उडेका बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् ।

    काठमाडौंदेखि धनगढीका लागि उडेको बुद्धको एक जहाज ल्यानडिङ गिअरको प्राविधिक समस्याले गर्दा बीचबाट फर्किएर काठमाडौं अवतरण गरेको त्रिभुवन विमान स्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

    ल्यान्डिङ गर्दा गिअरको समस्याको कारण सुरक्षित अवतरणको लागि अहिले बेलुका ६ बजेर ३ मिनेट जाँदा अवतरण भएको उनले बताए । 

    यसैगरी, अर्को जहाज पनि साँझ ७ बजे काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि बिरामीलाई काठमाडौं नै फिर्ता ल्याइएको उनले जानकारी दिए । यसमा जहाजको प्राविधिक समस्या नभइ यात्रूका कारण फकाईएको उनको भनाइ छ। 


    images

    Logo