काठमाडौं । कोशी प्रदेशको वैठक सुरु भएको छ । उपसभामुख सिर्जना दनुवारले दिउसो १ बजेका लागि बोलाएको वैठक उपसभामुख उपस्थित नभएपछि झण्डै साढे २ घण्टा ढिला भएर सुरु भएको हो ।
आज मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मत दिने प्रस्तावमाथि छलपल हुँदै छ ।