images
images

धौलागिरिमा भेटियो पन्ध्र वर्षअघिको दुर्घटनाग्रस्त हेलिकप्टर


  • 561
    SHARES
  • २०७८ बैशाख १८ गते शनिबार

    धौलागिरिमा भेटियो पन्ध्र वर्षअघिको दुर्घटनाग्रस्त हेलिकप्टर

    काठमाडौं । नेपाल सेनाको टोलीले धौलागिरिको बेस क्याम्पमा भेटायो १५ वर्षअघि दुर्घटना भएको एयर डायनेष्टीको हेलिकप्टर र २ शव भेटाएको छ ।

    नेपाली सेनाको माउन्टेन क्लिनिङका लागि ‘माउन्टेन क्लिनिङ क्याम्पेन–२०२१’को टीमले बुधबार दुर्घटनाग्रस्त हेलिकोप्टर र २ वटा शव भेटाएको हो । तर ती शवको पहिचान हुन बाँकी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

    नेपाली सेनाको टोलीले ५ हजार १५४ केजी फोहोर समेत संकलन गरेको छ


    images

    Logo