काठमाडौं । कोभिड–१९ को संक्रमण भएर निको भइसकेका व्यक्तिले भ्याक्सिनको एउटा डोजमात्रै लगाए पनि आवश्यक एन्टिबडि विकास गर्न सक्ने भएको छ । बेलायतमा भएको एउटा अनुसन्धानले यस्तो देखिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोज अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादु पुनले फाइजरमा आधारित अनुसन्धानले यस्तो देखाएको बताए । यद्यपि यस्तै अवस्था अन्य खोपहरुमा हुनसक्ने उनले बताए ।