images
images

मनकामना केबलकार दुई दिन बन्द


  • 1.4K
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    मनकामना केबलकार दुई दिन बन्द

    काठमाडौं । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यही असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  

    नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको कम्पनीले जनाएको छ । 

    केबलकारको  नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउने छ ।   


    images

    Logo