images
images

भारतसँग जोडिएका १३ वटा नाका खुला र २२ वटा बन्द गरिने


  • 698
    SHARES
  • २०७८ बैशाख १८ गते शनिबार

    भारतसँग जोडिएका १३ वटा नाका खुला र २२ वटा बन्द गरिने

    काठमाडौं । कोरोनाको दोस्रो भेरियन्टको लक्ष्ण बडेसँगै  सीसीएमसीले निषेधाज्ञा थप कडा पार्ने तयारी गरेको छ ।

    शुक्रबार बसेको सीसीएमसीको बैठकले भारतसँग जोडिएका २२ वटा नाका पूर्णरुपमा बन्द गरी १३ वटा मात्रै नाका खुला राख्नेसिफारिस गरेको सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेले जानकारी दिए ।

    बैठकले निजी भवन निर्माणका काम बन्द गर्न तथा सार्वजनिक निर्माणमा मजदुर उद्योगभित्रै राखेर सञ्चालन गर्न दिने सिफारिस गरेको उनले जानकारी दिए । अब सार्वजनिक निर्माणका उद्योगहरु चलाउनु पर्ने भए उद्योगभित्रै मजदुर राख्ने व्यवस्था गर्नुपर्ने सिफारिसमा उल्लेख छ ।


    images

    Logo