images
images

काठमाडौं महानगरमा ३२ जनालाई रोजगारीको अवसर


  • 516
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    काठमाडौं महानगरमा ३२ जनालाई रोजगारीको अवसर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा ३२ जना कर्मचारी माग गरेको छ ।

    महानगरले सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट/माइक्रो बायोलोजिस्ट/मेडिकल अधिकृत पदका लागि आवेदन माग गरेको हो ।

    योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन सकिने सूचनामा जनाइएको छ ।

    Screenshot 2023-11-10 080827.png

     


    images

    Logo