काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) को सिप बिल्डिङमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रमा दिन नपाउने भएका छन् ।
ईपीएस कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको छ । तर, त्यसमा यसअघि सिप बिल्डिङमा आवेदन भरेको तथा परीक्षा दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भएका हुन् ।