images
images

खाद्य व्यवस्थाले माग्यो ६० जना नयाँ कर्मचारी (सूचनासहित)


  • 509
    SHARES
  • २०८० पौष २७ गते शुक्रबार

    खाद्य व्यवस्थाले माग्यो ६० जना नयाँ कर्मचारी (सूचनासहित)

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका  लागि दरखास्त मागेको हो । 

    कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । 

    तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

     


    images

    Logo