images
images

६ महिनामा २२ अर्ब ३३ करोड वैदेशिक लगानी प्रतिवद्धता


  • 444
    SHARES
  • २०८० माघ २ गते मंगलबार

    ६ महिनामा २२ अर्ब ३३ करोड वैदेशिक लगानी प्रतिवद्धता

    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्यांक अनुसार पुससमम्मा २२६ वटा नयाँ उद्योगका लागि २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको हो । 

    २०८०/८१ को मंसिर महिना सम्ममा २८ पुराना कम्पनीमा ४ अर्ब १ करोड रुपैयाँको लगानी प्राप्त भएको छ । 

    पहिलो ६ महिनाको अवधिमा २११ साना उद्योग, १२ मझौला उद्योग र ३ ठूला उद्योगमा लगानी प्रतिवद्धता आएका छन् । 

    उक्त समयमा नेपालबाट रोयल्टीबापत १ अर्ब ४ करोड रुपैयाँ बराबर बाहिरिएको छ । 


    images

    Logo