images
images

उपत्यकामा यस्तो देखियो गाईजात्राको रौनक (फोटो फिचर)


  • 734
    SHARES
  • २०७८ भाद्र ७ गते सोमबार

    उपत्यकामा यस्तो देखियो गाईजात्राको रौनक (फोटो फिचर)

    काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने रैथाने नेवार समुदायले आज गाइजात्रा पर्व मनाएका छन् । वर्षभरी मृत्यु भएका व्यक्तिको सम्झनामा आज गाइजात्रा पर्व कनाइएको हो । काठमाडौंको असन, इन्द्रचोक लगायतका स्थान, भक्तपुर तथा ललितपुरका विभिन्न स्थान तथा कीर्तिपुर क्षेत्रमा समेत आज धुमधामसँग गाइजात्रा पर्व मनाइएको छ ।

    हेर्नुहोस्, फोटो फिचर

    9.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    8.jpg

    9.jpg


    images

    Logo