images
images

 कोरोना सङ्क्रमणको सिकार बन्दै पत्रकार


  • 380
    SHARES
  • २०७८ बैशाख २० गते सोमबार

     कोरोना सङ्क्रमणको सिकार बन्दै पत्रकार

    कैलाली । नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीलगायत  ११  पत्रकारमा भाइरस सङ्क्रमण देखिएको छ । 

    सङ्क्रमण देखिएका पत्रकारहरूमध्ये प्रायः होम आइसोलेशनमा बसेको पत्रकार महासङ्घ कैलालीका अध्यक्ष जोशीले जानकारी दिए ।

    उनले कोरोना सङ्क्रमणको बेला सचेत रहेर सूचना स्रोत पाठकमाझ पु¥याउनुपर्ने बताए। 

    एघार पत्रकारमा सङ्क्रमण देखिएपछि  अन्य पत्रकारलाई सचेत भएर समाचार सङ्कलन गर्न तथा सङ्क्रमित पत्रकारको उपचारमा ध्यान दिन सरोकार निकायलाई पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले आग्रह गरै । 

    उनले हरेक अप्ठ्यारो परिस्थितिमा जनतामाझ सत्यतथ्य समाचार पु¥याउनु पत्रकारिताको धर्म हो र हामी सुरक्षित भएर हाम्रो धर्म निर्वाह गर्नुपर्ने बताए । 

     


    images

    Logo