images
images

मंगलबार उद्योग वाणिज्य महासंघको ५८औं साधारण सभा, भारतीय लगानीकर्ता पनि सहभागी रहने


  • 357
    SHARES
  • २०८० चैत्र २७ गते मंगलबार

    मंगलबार उद्योग वाणिज्य महासंघको ५८औं साधारण सभा, भारतीय लगानीकर्ता पनि सहभागी रहने

    काठमाडौं । मंगलबार उद्योग वाणिज्य महासंघको ५८औं साधारण सभा हुने भएको छ । महासंघले प्रेस विज्ञप्ती जारी गर्दै साधारणसभाबारे जानकारी गराएको हो । 

    २०८० चैत्र २८ गते बुधबार ८ः३० बजे तय भएको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको छ । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह ८ः३० बजे सारिएको छ ।

    महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबध्ता खोजिने भएको छ ।  

    यस पटकको साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा रहेका छन् । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी छन् ।   
     


    images

    Logo