काठमाडौं । मङ्गलबार भने नेप्से परिसूचक ०.०७ प्रतिशतले बडेको छ । नेप्से १.९४ अंकले बडेर २६५४.६९ बिन्दुमा कारोबार भएको हो ।
आज ६ अर्ब ५ करोड रूपैंया बराबरको कारोबार भएको छ भने ६८ हजार ३ सय १९ कारोबारबाट १ करोड ३ लाख कित्ता सेयर कारोबार भएको छ ।
सेयर बजारमा भइरहेको उतारचडावले भने कुनै बेला के हुन सक्ने हो भनि सबैमा अन्योल देखापरेको छ ।