images
images

रामबहादुर थापाविरुद्ध खिमलाल देवकोटालाई राष्ट्रियसभाको उम्मेदवार बनाइँदै


  • 366
    SHARES
  • २०७८ बैशाख २२ गते बुधबार

    रामबहादुर थापाविरुद्ध खिमलाल देवकोटालाई राष्ट्रियसभाको उम्मेदवार बनाइँदै

    काठमाडौं । निर्वाचन आयोगले घोषणा गरेको राष्ट्रियसभाको निर्वाचनमा खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रले देवकोटालाई सो पदमा उठाउन लागेको हो । 

    केपी शर्मा ओलीले नेकपा एमालेको तर्फबाट रामबहादुर थापा –बादल) लाई राष्ट्रियसभामा उठाउने भएपछि माओवादीले देवकोटालाई अघि सारेको हो । देवकोटालाई सघाउन एमालेका माधव नेपाल पक्ष र काँग्रेस समेत तयार रहेको स्रोतले जनाएको छ । 

    देवकोटा माधव नेपाल निकट व्यक्ति हुन् । उनलाई संघीयता एवं शासकीय स्वरुपसम्बन्धी विज्ञको रुपमा चिनिन्छ । 


    images

    Logo