images
images

आगामी आर्थिक वर्षमा पनि कर्मचारीको तलब नबढाइने


  • 390
    SHARES
  • २०८१ जेठ १५ गते मंगलबार

    आगामी आर्थिक वर्षमा पनि कर्मचारीको तलब नबढाइने

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भक्ता र अन्य सुविधा बढाएको छैन । 

    सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन ।

    गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।


    images

    Logo