images
images

मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि


  • 327
    SHARES
  • २०७८ बैशाख २२ गते बुधबार

    मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

    गण्डकी । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    उनको पिसिआर रिपोट पोजेटिभ देखिएसँगै गुरूङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका छन् ।

    मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी भएका थिए ।

    दलहरूबीच सहमति नजुट्दा गण्डकी प्रदेशसभाको वैशाख १५ गते स्थगित बैठक त्यसयता बस्न सकेको छैन । 


    images

    Logo