images
images

ईसेवाले हटायो निःशूल्क पैसा पठाउने सुविधा, दिनमा ३ भन्दा बढी भुक्तानी भए १० रुपैयाँ लाग्ने


  • 506
    SHARES
  • २०८१ श्रावण १७ गते बिहीबार

    ईसेवाले हटायो निःशूल्क पैसा पठाउने सुविधा, दिनमा ३ भन्दा बढी भुक्तानी भए १० रुपैयाँ लाग्ने

    काठमाडौं । इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने भएको छ । सेन्ड मिनी फिचर प्रयोग गरेर दिनमा ३ पटक बढी पैसा पठाउँदा १० रूपैयाँ सेवा शुल्क लाग्ने भएको हो ।

    अगस्ट १ देखि व्यक्तिगत खाताबाट व्यक्तिगत खातामा (पीटुपी) पैसा पठाउँदा गर्दा शुल्क लाग्ने इसेवाले जनाएको छ । 

    साथै १०० रूपैयाँ मुनिका सबै सेन्डर मनी कारोबार निःशुल्क रहनेछन् । यस बाहेकका सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रूपैयाँ सेवा शुल्क लागू हुनेछ ।

    null


    images

    Logo