images
images

देशभर एनसेलको नेटवर्क डाउन


  • 396
    SHARES
  • २०८१ श्रावण २८ गते सोमबार

    देशभर एनसेलको नेटवर्क डाउन

    काठमाडौं । एनसेलको नेटवर्क डाउन भएको छ । आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजाने लगायतको समस्या देखिएको हो ।

    एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आफ्ना सेवामा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको बताएको छ ।

    प्राविधिक समस्याका कारण परेको असुविधाका कारण क्षमा माग्दै एनसेलले यथाशीघ्र सेवा सुचारुको काम भइरहको जनाएको छ ।


    images

    Logo