भक्तपुर । बर्षा र बाढीले भक्तपुरका बस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले भक्तपुर जलमग्न भएको हो ।
सडक अवरुद्ध भएका छन् भने केही विद्यालय पनि डुवानमा परेका छन् ।
हनुमन्ते खोलाको बाढी बस्तीमा समेत पसेको छ ।