श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ बिहीबार तनहुँको व्यास नगरपालिका–११ स्थित भगवती पानी मन्दिरको दर्शन गरेर फर्किदै । तस्वीर - कृष्ण न्यौपाने, रासस
बिहीबार तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गर्दै ।

तनहुँको व्यास नगरपालिका–५ पाटनका बोटे समुदायलाई बिहीबार चामल वितरण गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ । नेकपा एकीकृत समाजवादीका सदस्य रामलाल श्रेष्ठको सहयोगमा ६२ बोटे परि

तनहुँको व्यास नगरपालिका–५ पाटनका बोटे समुदायलाई बिहीबार चामल वितरणपछि सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ । नेकपा एकीकृत समाजवादीका सदस्य रामलाल श्रेष्ठको सहयोगमा



