images
images

कति जनामा देखियो कोरोना संक्रमण ?


  • 825
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    कति जनामा देखियो कोरोना संक्रमण ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

    पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु भएको छ ।

     


    images

    Logo