images
images

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा कानून दिवसको शुभकामना


  • 1.3K
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा कानून दिवसको शुभकामना

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरे । 

    उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरे ।


    images

    Logo