images
images

अमेरिका बाट १ लाख मात्रा फाइजर खोप आउँदै


  • 615
    SHARES
  • २०७८ कार्तिक ७ गते आइतबार

    अमेरिका बाट १ लाख मात्रा फाइजर खोप आउँदै

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

    “सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख ३ हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।


    images

    Logo