images
images

एक इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज


  • 460
    SHARES
  • २०८१ मंसिर १६ गते आइतबार

    एक इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि नेट म्याक्स टेक्नोलोजिज प्रा.लि.को अनुमति पत्र खारेज गरिदिएको छ ।

    नेट म्याक्सले तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिएकाले दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेज गरेको प्राधिकरणले जनाएको छ ।

    नेट म्याक्सले २०६६ असोज २९ देखि इमेलसहितको इन्टरनेट सेवाको अनुमति पाएको थियो । प्राधिकरणले नियमानुसार भुक्तानी गर्नुपर्ने रकम आगामी ३० दिनभित्र भुक्तानी गर्न पनि निर्देशन दिएको छ ।

    NTA.JPG


    images

    Logo