images
images

९२७१ जनामा कोरोना पुष्टि, १३९ जनाको मृत्यु


  • 427
    SHARES
  • २०७८ बैशाख २७ गते सोमबार

    ९२७१ जनामा कोरोना पुष्टि, १३९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो २४ घण्टामा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

     


    images

    Logo