images
images

खुट्टा काटिएर पनि नरोकिएका आरोही-ध्रुव भुजेल (भिडियो स्टोरी)


  • 483
    SHARES
  • २०८१ फाल्गुण १ गते बिहीबार

    खुट्टा काटिएर पनि नरोकिएका आरोही-ध्रुव भुजेल (भिडियो स्टोरी)

    काठमाडौं । ध्रुव भुजेल एक यस्ता व्यक्ति जसले एउटा खुट्टा गुमाए, तर पनि बाइक चलाउँछन्, बाइकमै हिमालको आधार शिविरसम्म पुग्छन् र समाजको सेवामा समर्पित छन् । 

    सुनसरीको इनरुवामा जन्मिएका उनले नगरकोट क्षेत्रलाई कर्मथलो बनाएका छन् । कुनै हिन्दू धर्मको साधक झैं लाग्ने गेटअप भएका ध्रुवलाई नगरकोट क्षेत्रमा ध्रुव बाबा भनेर चिन्दछन् । 

    गाउँमा शिक्षाको अभाव भए पनि उनी सधैं आफ्नो सपना पछ्याउने व्यक्तित्व थिए । तर, भाग्यले अर्कै मोड लियो । हिमाल आरोहणको क्रममा कठ्यांग्रिँदो चिसोले गर्दा उनले एउटा खुट्टा गुमाए ।

    धेरैको जीवनमा यस्तोखाले दुर्घटनाले भावी संघर्षको अन्त्य गराउँछ । तर, ध्रुवका लागि यो दुर्घटना एउटा नयाँ सुरुवात भयो । उनले हार मानेनन् । थाले नयाँ संघर्ष ।  

    पुरा कहानी भिडियोमा 


    images

    Logo