images
images

शिवरात्रिमा यस्तो देखियो भक्तपुरको डोलेश्वर महादेव (फोटोफिचर)


  • 737
    SHARES
  • २०८१ फाल्गुण १४ गते बुधबार

    शिवरात्रिमा यस्तो देखियो भक्तपुरको डोलेश्वर महादेव (फोटोफिचर)

    भक्तपुर । देशभरका शिवालयमा आज महाशिवरात्रि मेला लागेको छ । सोही अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ ।

    केदारनाथको शिर घोषणा गरेपछि यस मन्दिरमा प्रत्येक वर्ष शिवरात्रिमा विशेष मेला लाग्ने गर्दछ भने नेपाल लगायत छिमेकी देश भारतबाट हजारौं संख्यामा भक्तजन यहाँ आउने गर्दछन् ।

    यो वर्ष पनि शिवरात्रिका लागि आउने भक्तजनहरूका लागि सहज रुपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

    3.jpg

    2.jpg

    1.jpg

    5.jpg


    images

    Logo