images
images

शिवरात्रिको रातमा यस्तो देखियो पशुपतिनाथ मन्दिर (फोटो फिचर)


  • 1.0K
    SHARES
  • २०८१ फाल्गुण १४ गते बुधबार

    शिवरात्रिको रातमा यस्तो देखियो पशुपतिनाथ मन्दिर (फोटो फिचर)

    काठमाडौं । महाशिवरात्रिको बिहानैबाट पशुपतिनाथ मन्दिरमा लागेको भक्तजनहरूको घुइँचो रातसम्मै रहेको छ । बिहानैदेखि मन्दिरका ढोका खुला भएका छन् र दर्शन जारी छ ।

    साधु-सन्तहरू धुनी जमाएर बसेका छन् र भजनकीर्तनको गुञ्जनले वातावरण आध्यात्मिक बनेको छ ।

    1.jpg

    700

    3.jpg

    4.jpg

    5.jpg

    9.jpg

     


    images

    Logo