images
images

नेपालकै अनौठो नगर- मौलापुर, जहाँ कर तिर्नै पर्दैन (भिडियो स्टोरी)


  • 871
    SHARES
  • २०८१ फाल्गुण २६ गते सोमबार

    नेपालकै अनौठो नगर- मौलापुर, जहाँ कर तिर्नै पर्दैन (भिडियो स्टोरी)

    काठमाडौं । मौलापुर यस्तो नगरपालिका हो, जसले कुनै पनि किसिमको कर नागरिकहरूबाट उठाउँदैन ! न मालपोत कर, न पानीको शुल्क, न त विद्युत् महसुल । यस्तो नीति अपनाउने नेपालकै पहिलो नगरपालिका बनेर मौलापुरले उदाहरणीय काम गरिरहेको छ ।

    हेर्नुहोस् भिडियोमा


    images

    Logo