images
images

उपत्यकाको निषेधाज्ञा बिहीबारदेखि अझै कठोर


  • 494
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    उपत्यकाको निषेधाज्ञा बिहीबारदेखि अझै कठोर

    काठमाडौं । काठमाडौं उपत्यकामा लाग्दै आएको निषेधाज्ञा अझै कठोर बन्ने भएको छ । बिहीबारदेखि तेस्रो हप्तामा प्रवेश गर्दै गरेको उपत्यकाको लकडाउनमा अब कुुनै विकास निर्माणका कामह समेत गर्न पाइने छैन । 

    यसअघि विवाह व्रतबन्ध जस्ता सामाजिक कार्य रोत रोकिएको छ । घरभित्र कुनै कार्य गर्दा पनि १० जनाभन्दा बढी जम्मा हुन नपाइने व्यवस्था गरिएको छ । 

    अहिले जारी निषेधाज्ञालाई सरकारले एकैपटक १५ दिन थपेर जेठ १३ गतेसम्म पुर्याएको छ । 


    images

    Logo